भनिन्छ, राजनीति र समाजसेवा एक सिक्काका दुई पाटा हुन् । यी दुई जुन क्षेत्रमा लागे पनि उस्तैउस्तै काम हुन् भनिन्छ । देशका राजनीतिक इच्छुक व्यक्तिहरू सामाजिक प्रतिष्ठा आर्जन गर्न र बृहत्तर जनता मुलुक, मानव जाति र प्रकृति संरक्षणमा समेत अहं भूमिका निर्वाह हेतू राजनीतिमा होमिन्छन् ।

राज्यको नीतिभित्र रहेर राजपाठमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरूमध्ये एक हुन् राजनीतिज्ञ जय राई ।  

करिब डेढ दशक देखि निरन्तर राजनीति कर्ममा लागीपरेका राई सुर्योदय नगरपालिका वडा नं ९, इलाम का वडा समिति सदस्य हुन् । नगर सभा सदस्य, सामाजिक विकास समिति सदस्य र क्षमता विकास तथा सुशासन समिति सदस्य समेत रहेका राई भूतपुर्व सञ्चारकर्मी हुन् । 

उनै राजनीतिज्ञ जय राईसँग 'द मार्जिन'ले गरेको कुराकानीको क्रममा उहाँको मुडलाई यसरी कैद गर्ने प्रयास गरेको छौँः








 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार