कतिले रंगमञ्चलाई जीवन मान्दछन्, त कतिले जीवनलाई रंगमञ्च । यसरी कला र रंगमञ्चसँग अत्यन्त निकट रही रंगकर्म गर्न मन पराउने रंगकर्मी हुन् रोशनी स्याङ्बो । 'प्राइभेट इज पोलटिकल', 'दयालु रूख', 'चराहरूको सम्मेलन' लगायत दस बढी नाटकमा विभिन्न पात्र बाँचिसकेकी उनी ठूलो पर्दामा समेत अभिनय गरिसकेकी छन् ।

ललितपुरकी स्याङ्बो विगत ७ वर्षदेखि निरन्तर रंगकर्म गरिरहेकी छन् । उनी रंगकर्मबाहेक अध्ययन, लेखन र भ्रमणमा रुचि राख्दछिन् ।

उनै रंगकर्मी रोशनी स्याङ्बोसँग ‘द मार्जिन’ले गरेको कुराकानीका क्रममा उनको 'मुड'लाई यसरी कैद गर्ने प्रयास गरिएको छः







 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार