सोलुखुम्बु नेचासल्यानमा जन्म लिई हाल काठमाडौँमा रहँदै आएकी गजलकार शान्ति शर्मा एक सफल गजलकार हुन् ।

विगत ५ वर्षदेखि साहित्यको विभिन्न विधामा कलम चलाइरहेकी शर्मा गजलकारका रूपले चर्चित छिन् ।

उनी राष्ट्रिय कविता महोत्सव २०७६, हाम्रो मझेरी गजलश्री प्रतिभा पुरस्कर २०७५, इन्डो-नेपाल समसरता अवार्ड लगायत भिविन्न अवार्डद्वारा पुरस्कृत भएकी छन् । 

उनका 'अम्लान फूल' (गजल सङ्ग्रह), 'बार्दलीमा जून' (मुक्तक सङ्ग्रह), 'सपनाको समाधि' (कविता संङ्ग्रह) लगायत कृतिहरु प्रकाशित छन् । त्यस्तै, उनकाे 'हो, त्यही दिनदेखि' (संस्मरण) प्रकाशोन्मुख छ । 

लेखनका अलवा उनी गायन, अभिनय, अध्ययन, भ्रमण तथा समाजसेवामा रुचि राख्छिन् ।

उनै गजलकार शान्ति शर्मासँग ‘द मार्जिन’ले गरेको कुराकानीका क्रममा उनको 'मुड'लाई यसरी कैद गर्ने प्रयास गरिएको छः







 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार