नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेन्द्र मल्लले उद्यम तथा व्यवसायका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन । द मार्जिन मिडियाको प्रस्तुती म्यानेजमेन्ट टकमा कुराकानी गर्दै उनले कुनै पनि व्यक्ति उसको निरन्तरको मेहनेत र अनुभवका आधारमा सफल उद्यमी बन्न सक्ने बताए ।

        उनले देशको व्यापार घाटा अत्यधिक भएकोले सशक्त ढंगले उद्योगधन्दामा लगानी गरी उत्पादन वृद्धि गर्न आवश्यक रहेकोमा पनि जोड दिए । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार