एजेन्सी - आईसीसी पुरुष टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेकाे हाे । 

टिममा जितेन्द्र मुखिया र प्रदीप ऐरी फर्किएका छन् भने विवेक यादव र लोकेश बम पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन् । सोमपाल कामी टिममा परेका छैनन् । यस्तै विनोद भण्डारी पनि टिममा अटाएका छैनन् । 

नेपाली टिम

सन्दीप लामिछाने
कुशल भुर्तेल
आसिफ शेख
दीपेन्द्रसिंह ऐरी
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
आरिफ शेख
करण केसी
जितेन्द्र मुखिया
अविनाश बोहरा
शाहब आलम
कुशल मल्ल 
कमलसिंह ऐरी
विवेक यादव
प्रदीप ऐरी
लोकेश बम 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...