जाजरकोट - सुत्केरी हुन नसकेर समस्यामा परेकी जगदुल्ला गाउँपालिका- २ काइगाउँकी १९ बर्षीया पुतली रोकायको उद्धार गरी प्रदेश अस्पतालमा ल्याइएको छ ।

१८ पुसदेखि सुत्केरी ब्यथा लागेर पनि बच्चा पाउन नसकेपछि उनलाई नेपाली सेनाको पश्चिम कमाण्ड हवाइ कार्यालयबाट गएको हेलिकोप्टरले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । राष्टपति उद्धार कोषमार्फत रोकायको उद्धार भएको हो । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार