हामी पर्खिरहेछौ समय
समयले पर्खिरहेछ घाम
अब हुन्न यसैगरि खुम्चिएर हामी
उठौँ, पहल थालौँ -
रोकौँ - वनजंगलको विनाश
रोकौँ - खनिजजन्य इन्धनको अधिकतम उपयोग
र, रोकौँ - औधोगीकीय प्रदुषण विस्तारै - विस्तारै

रहे पो पृथ्वी , रहला वातावरण
भए पो वातावरण , बाचौला हामी

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार