काठमाडाैँ । नेपाल आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको विरोध सुरु भएको छ ।

नेपाल आयल निगमको कार्यालय, टेकुमा  नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) लगायत संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध आयल निगम घेराऊ गर्न  प्रदर्शनमा देखिएका केही तस्बिर :

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार