गायक यादन सेर्मा ‘नुनाम’को लिम्बू भाषाको गीत ‘ताङसाङ नु खाम्बेक’सार्वजनिक गरिएको छ ।

दर्पण सेर्माको शब्द तथा मिलन सेर्माको संगीतमा रहेको उत्त गीतलाई कृष्ण थलङले छांयाकन् तथा सम्पादन गरेका छन् । भिडियोमा पुष्पान्जली तिलिङ मादेन ‘चपेतीको आमा’ र गायक यादन सेर्मा को अभिनय रहेको छ । सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन पदम राजन मगरले गरेका हुन् ।

लामो समयदेखि नेपाली गीत–संगीतमा लागेका प्रतिभाशाली गायक सेर्मा गीतकार तथा संगीतकार समेत हुन् ।  भिडियो गायक यादन सेर्मा लिम्बूकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
https://www.youtube.com/watch?v=rEmzikfvhYM

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...