हामी मान्छेले बाँच्नुपर्ने यति छोटो जीवनको सफरमा अनेकाैँ चुनौतीहरूले हामीलाई घेराबन्दीमा गर्दै आएको छ । सिंगो ग्रह नै संकटमा अल्झिरहेको यो विषम परिस्थितिमा यस लोकको अधिकांश मुलुकहरू अहिले बन्धनमा छ, उल्झनमा छ । कोभिड-१९ (कोरोनाभाइरस) ले संसार आक्रान्त भएको पनि लगभग डेढ वर्ष नाघिसकेको छ । यतिखेर दुनियाँ कोरोनाबाट बच्न र बचाउन कोभिड विरुद्धको भ्याक्सिन धमाधम परीक्षण भइरहेकाे । भलै कति सफल हुँदैछन् त कति असफल ।
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै हाम्रो मुलुक यसखेर पुन: लकडाउनमा छ, हाम्रोजस्तो विकासोन्मुख मुलुकमा घरमै सुरक्षित भएर बस्नुको अर्को विकल्प पनि छैन । आफू, परिवार, समुदाय र सिंगो मुलुकलाई सजग र सुरक्षित बनाउन आजकल हर कोही स्यानिटाइजर र मास्कको उचित प्रयोग गरि नै रहेका छन्/छौँ। समाजमा थोरै भएपनि सचेतना र सजगता लागू होस् भन्ने हेतुले हामीले विगत केही शृङ्खलादेखि कवि, कलाकार, गायक, रंगकर्मी, व्यवसायी, किसान, मजदुरलगायत विभिन्न क्षेत्रसँग आवद्ध व्यक्तिहरूको मास्क लगाइरहेको फोटोलाई 'विहाइण्ड द मास्क' कोलममा यसरी सम्प्रेषण गरिरहेका छौँ ।
शिक्षिकाः पाल्साङ तामाङ
गायकः ज्वाला राई
कलाकार/सञ्चारकर्मीः संगीता लावती
प्रेस व्यवसायीः नरेश तुम्राेक
गीतकार/निर्देशकः गणेश शाह
कलाकार/लेखकः पुष्कर सिंगर
संगीत संयाेजक/गायकः देवेश राई
लेखक/निर्देशकः काजी शेर्मा
रंगकर्मीः विकास बस्नेत
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...