जेठ ३१, २०७८ सोमबार
नेपाली राजनीतिको वर्तमान यात्रालाई हेर्न हो भने यो फोटो प्रतीक हुनसक्छ । कस्तो ठाउँमा, कसरी यात्रा गर्दैछौँ हामीहरू ! देखिनलाई त यात्राका पाइलाहरू प्रष्टै देखिन्छन् । विडम्बना यो पाइलाका चिह्नहरू हिउँमाथिका हुन् । केहीबेरमा न यो हिउँ रहन्छ, न त हिउँमाथि बनिएको पाइलाको डोबहरू नै !
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...