जेठ २६, २०७८ बुधबार
भुटानी शरणार्थीहरूको तेस्रो देश पुनर्वास भएपछि पथरी मोरङको एक र बेल्डागी झापाको दुई शिबिर बाहेक सबै शिविरहरू विस्थापित भइसकेका छन् । छाडेर जानेहरूको सम्झनामा शिविरको दैनिकी झल्किने यी मुर्तिहरू कलाकार भक्त राईले कुँदेका हुन् । जो अहिले दमक बेल्डागीमा अवस्थित छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...