हेर्दा ठ्याक्कै इनक्लाबका लागि, कुनै क्रान्ति, विद्रोहमा उठेका हातका मुठ्ठीजस्ता देखिन्छन् । विडम्बना यो त निगुरो हो (प्रतीक मात्र) । जो जन्मिँदै यसरी झुकेर, लाचार भएर जन्मन्छ । हामी पनि फगत निगुरो हौँ । सत्ता, आस्था, विचार, पद, प्रतिष्ठा, लोभ, क्षय आदिका निमित्त चारित्रिक, आर्थिक लाचारीमा यसरी निहुरमुन्टे जिन्दगी बाँचिरहेका छाैँ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार