यो ठाउँलाई पृष्ठभूमिमा राखेर रामबाबु गुरुङले 'कबड्डी' फिल्म निर्देशन गरेका छन्, ठाउँ हो- मुस्ताङको नौरीकोट गाउँ । दुई विधामा अस्कर अवार्ड विजेता बीबीसी वान टेलिभिजनबाट प्रसारित  सिरिज ‘ब्ल्याक नर्सिसस’को छायांकनको आधाभन्दा बढी भाग मुस्ताङको नौरीकोट र मुक्तिनाथ क्षेत्रमा गरिएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार