ब्दहरूसँग खेल्न अनि समय, परिस्थिति र भावहरूलाई तस्बिरमा कैद गर्न रमाउने व्यक्तित्व हुन्- बुईपा खोटाङ कि कवि/रंगकर्मी इनुमा राई । हिजोआज भने उनी 'हेर्ने कथामा' आबद्ध रहेर मानिसहरूका वास्तविक भोगाइका कथाहरु खोज्न र भन्नमा सक्रिय छिन् । हँसिलो मिलनसार र अन्तरमुखी स्वभावका उनी अध्ययन, लेखन, साइकलिङ र नयाँ ठाउँ भ्रमण गर्न रुचाउँछिन् ।

उनै कवि/रंगकर्मी इनुमा राईसँग ‘द मार्जिन’ले गरेको कुराकानीका क्रममा उनको 'मुड'लाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः












 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार