काठमाडाैँ - साइकललाई यात्राकाे स्वभाव बनाइ र त्यसलाई संस्कृतिकाे रूपमा विकास गर्ने र जलवायु न्यायका लागि साइकल यात्रा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ । 

शनिवार ललितपुर महानगरपालिकाकाे कार्यालयबाट शुरू भएकाे साइकल यात्रा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय जनसंख्या अध्ययन विभागमा अन्तर्क्रियामा परिणत भएकाे थियाे ।

साइकल अभियान्ता रत्न श्रेष्ठका अनुसार साइकल यात्रा बिहान ७ बजेबाट शुरू भएकाे थियाे ।  कार्यक्रम दिगो विकास इन्स्टिच्युट, नेपाल साइकल सोसाइटी, साइकल सिटी नेटवर्क नेपाल, शनिवार प्लेन एयरले एपीएमडीडीसँगकाे स्थानीय सहकार्यमा सम्पन्न भएकाे हाे । 

तस्वीरहरू

 






















 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार