काठमाडाैँ - ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनायो ।  तर साईकल लेनमा साईकल यात्रुहरु भन्दा अन्य सबारी साधनहरु पार्किङ गर्ने ठाउँ संगै फोहर थुपार्ने ठाउँ भयो ।

साईकल लेन अतिक्रमणमा परेपछि नियमित रुपमा साईकल चलाउनेहरुको समूह नेपाल साइकल सोसाइटीले र महानगरपालीले आज संयुत्तरूपमा जनचेतना सहित साईकल लेन सफाई  गरेको हाे ।  

महानगरपालीकाले   कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र  कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि सडकको कुल भागको  १.५ मिटर चौडाइको साईकल लेन निर्माण गरको छ ।  

आज सफाई अभियानमा देखिएका केही दृश्यहरुः









यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार