संगीत खाली मनोरञ्जनको सामान्य विषय मात्र पटक्कै होइन । यो यस्तो अद्भुत कला हो, जसमा विचार र सोचका अनेकौँ पत्रहरू खप्टिएका हुन्छन् ।

संगीतले शिक्षा,स्वास्थ्य, संस्कृति लगायत सिंगो समाजमा प्रत्यक्षपरोक्ष उपस्थिति राख्दछ । यसरि कहीँ न कहीँ, केही न केही मार्फत हामी संगीतसँग जोडिएकै हुन्छौँ । 

नेपाली गीत संगीतलाई फराकिलो बनाउन सयौँ स्रष्टा सर्जकको अतुलनीय योग्दान रहेको छ । तिनै स्रष्टा सर्जकहरू मध्येको एक महत्वपूर्ण नाम हो आभा मुकारुङ ।

उनले विगत दुई दशकदेखि नेपाली संगीतमा निरन्तर योगदान पुर्याइ नै रहेकी छन् ।

भोजपुरमा जन्मिएर हाल प्रवासमा रहँदै आएकी  आभाले नेपाली गीतसंगीतको उन्नयनका निम्ति 'आभा', 'सौम्य' र 'बहाव' एकल गीति एल्बम बजारमा ल्याइसकेकी छन् । यसबाहेक करिब ५ सय बढी गीत मार्फत आफ्नो सुमधुर आवाज भरिसकेकी छन् ।

उनै गायिका आभा मुकारुङसँग ‘द मार्जिन ’ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः












भिडियाेः

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार