इनुमा इनु

'हेर्ने कथा' सँग आबद्ध रहेकी खाेटाङकी इनुमा फाेटाे पत्रकारीता र कविता लेखन गर्छिन् ।

खोटाङ स्थित ठूला जङ्गलको बीचमा रहेको यो एक्लो घर । एकताका, घर धनी तराइ र उनका दर्जन छोराछोरीले खेतका गह्राहरूमा सुन्तला र धान पहेलपुर फलाउथे । हुर्के बढेका छोराछोरी कोही विदेशीए, कोही मधेस झरे । खोरिया फाँडी बनाएको संसारको माया छातिभरि सँगाल्दै अन्तत रोगले थलिदै गए पछि छोराछोरी पछ्याउदै 'तराइ' पनि 'तराई' झरे ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

इनुमा इनु

लेखकबाट थप...

सम्बन्धित समाचार