सराेज थापा

दोलखा जिल्लाको खरिढुङ्गा स्थित हिउँदे आलु रोप्न पौष महिना को पहिलो हप्ता तिर बारी तयार गर्दै एक युवक । दोलखा जिल्ला बागमती प्रदेश अन्तर्गतका ३ वटा पहाडी जिल्ला मध्ये एक उच्च पहाडी जिल्ला हो। दोलखा जिल्लाका कुल भौगोलिक क्षत्रेफल २,१४,८८५ हेक्टर मध्ये कृषि योग्य क्षेत्रफल ५६६८३ हेक्टर रहेको छ | जस मध्ये खेती योग्य भूमी ३८७९६ हेक्टर, पाखो जमिन १७८८७ हेक्टर र सिचाई योग्य क्षेत्रफल २०९०९ हेक्टर रहेको छ | जिल्लाका कृषकको आम्दानीको मुख्य आर्थिक स्रोत आलु खेती हो । दोलखाको अालु काठमाडौँमा निकै प्रख्यात छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार