संगीता थापा

उहिले-उहिले यातायात सञ्चालन नहुँदा सामान अ‌ोसारपसार गर्न क्यारल अर्थात 'रोब वे' को प्रयोग गर्ने गरिन्थ्यो । तस्वीरमा देखिएको दृष्य हेटौँडा चौकीटोलबाट काठमाडौँ टेकुसम्म विभिन्न सामान अ‌ोसारपोसार गर्न प्रयोग गरिएको क्यारलको हो । २०१८ देखि २०५४ सालसम्म यसको प्रयोग भएको थियो । अनि कुहिरो भित्र भिमफेदी वडा नं ६ को माझगाउँ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार