संगीता थापा

आज भाद्र ६,अगस्त २२ श्रवणा शुक्ल पूर्णिमा तिथी अर्थात प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर नयाँ जनै यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइन्छ । तस्विरमा जवलाखेल स्थित राखी किन्दै ग्राहकहरू । नेपालमा आजकै दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर याे पर्व मनाउने गर्दछन् । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार