पोखरा रंगशालामा अभ्यासरत आर्चर(धनुष)खेलाडी तिलक पुन । तस्विरमा देखिएको हिमालहरु दायाँबाट क्रमश अन्नपूर्ण १ (८०९१मि), माछापुच्छ्रे(६९९३मि), अन्नपूर्ण ३(७५५५मि), अन्नपूर्ण ४(७५२५), अन्नपूर्ण २(७९३७) हुन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार