रदेशबाट परदेश जानु जो कोहि नेपाली युवाको रहर नभएर बाध्यता नै हो । यसरि हरेक दिन लाखौँ  युवाहरु विदेशिने गरेका छन् । कतिको कमाइ  राम्रै होला । खुसि नै होलान् । घर परिवारको आवश्यकता पनि  परिपूर्ति  गरेकै होलान् । तर सबैको जीवन सोचे जस्तो हुदैन । 
'उडेको थियो सपना गगन चुमेर 
फर्कि आयो जिन्दगी कफन बनेर' 

भनेझैं सबै गगन चुमेर गएका सपना गगन चुमेरै फर्किदैनन् । यसरि हर एक दिन शवहरु पनि नेपाल भित्रीरहेकै  हुन्छन् । माथिको तस्विर स्वदेश भित्रीएका सवहरू हुन् । जाे पशुपती मन्दिरमा अन्तिम दाह संस्कारको निम्ति ल्याईएका हुन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार