गायक विकास लिम्बूले सांगीतिक क्षेत्रमा पाएको सफलताले आफूलाई हर्षित बनाएको बताएका छन । घरको आर्थिक अवस्था कमजोर भएकाका कारण वैदेशिक रोजगारीमा जाने अन्तिम तयारीमा रहेका बेला सडक दुर्घट्नामा परी घाइते हुदा विदेश जाने मौका नजुरेको बताए । उनले सानैदेखि गायनमा विशेष चासो राख्ने भएकाले काठमाडौँमा आइसके पछि विभिन्न संघर्ष गर्दै संगीत क्षेत्रमा पाएको सफलताले थप हौसला थपेको बताए । उनले अब आफू विवाह गर्ने तयारीमा लागेको समेत खुलासा गरे ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सम्बन्धित समाचार