काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप थप ५ हजार ७६८ जना कोरोना स्रक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै संक्रमणबाट थप ८१ जनाको निधन भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...