काठमाडौँ- नेपालमा पछिल्लो २४ घटनामा थप ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार सबैभन्दा बढी काठमाडौंमा ६३९ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १२७ र भक्तपुरमा १०१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा २१२६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...