काठमाडौँ – चीनबाट थप ८ लाख भेरोसेल नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति १ बजे खोप आइपुगेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका अनुसार नेपाल एयरलाइन्सको विमानबाट खोप ल्याइएको हो । बाँकी खोप भने बिहीबार बेलुकी आठ बजे आउने छ । सरकारले ६० लाख मात्र भेरोसेल खोप चीनबाट खरिद गरेर ल्याएको हो । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...