काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २१ सय ४ जना कोरोनामुक्त भएका छन् । त्यस्तै सोही अवधिमा थप ३ ४,०३ जनामा नेपालमा जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलका अनुसार १६ हजार ८३८ जनाको कोरोना परीक्षण गर्दा ३ ४,०३ जनामा कोरोना पुष्टि भएको छ । 

कोरोना संक्रमणबाट ४२ जनाले ज्यान गुमाएका उनले जानकारी दिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...