काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा थप १३२० जना कोरोनामुक्त भएका छन् । सोही अवधिमा थप २६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८६६७ जनाको पीसीआर र ४९६४ को एन्टिजेन गरी १३ हजार ७७३ जनाको नमुना परीक्षण गर्दा २६२४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयालये जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...