काठमाडौँ – राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा।विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । डा. पौडेल युवा अर्थशास्त्री हुन् ।

उनी सँगै अन्य तीन जनाको उपाध्यक्षका दौडधुप रहेको थियो । जसमा डा. शंकर शर्मा, डा. प्रभु बुढाथोकी र डा. तिलक रावल रहेको थिए । बजेट निर्माण र बजेट कार्यान्वयनको अनुगमन, योजना निर्माणमा भूमिका खेल्ने भएकाले आयोगको पदहरूलाई शक्तिशाली मानिन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...