काठमाडौँ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुवातबाट अग्रता कायम राखेका छन् । बेलुकी ८:४० सम्मको अद्यावधिअनुसार उनले ५८३ मत प्राप्त गरेका छन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ४८८ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ३४० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । मतगणना जारी छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार