काठमाडौंको बुढानीलकण्ठमा माओवादीका मेयर उम्मेदवार सहित टीम कांग्रेसमा प्रवेश गरेको छ । कांग्रेस महामन्त्री गगन कुमार थापा र नेपाली कांग्रेसबाट नगर प्रत्याशी विनोद चालिसेले कांग्रेसको वृहत आमसभालाई सम्बोधन गरिरहेको बेलामा मन्चबाट प्रस्तोताले नेपाली कांग्रेस पार्टीमा उनीहरूलाई स्वागत गरेका हुन् ।

उनीहरूको पार्टी प्रवेशले बुढानिलकण्ठमा चालिसेको उम्मेद्वारी अझ शक्तिशाली बन्न पुगेको स्थानीय राजनीतिका जानकारहरू बताउँछन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार