किरातीहरू प्रकृति पूजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष बाली लगाउने समय किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात चण्डि पूर्णीमा मनाउने गर्छन ।

मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबारबाट किरात समुदायले उधौली पर्व मनाउन शुरु गरेका हुन्। आदिवासी राई लिम्बु याक्खा र सुनुवार जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार मनाउने गर्छन । 

 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सन्जय थापा मगर

लेखकबाट थप...

सम्बन्धित समाचार